शिवम सिमेन्ट र युनिभर्सल पावरको ६ करोड ५० लाख कित्ता आईपिओ सुचिकृत

मंगलवार, चैत्र ५, २०७५ साल,
काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्सेमा मंगलबार शिवम सिमेन्टको आईपिओ पनि सुचिकृत भएको छ।

नेप्सेमा कम्पनीको ४ करोड ४० लाख कित्ता शेयर सुचिकृत भएको हो  । शेयर सुचिकृत भएसंगै चैत्र ७ गते बिहिबारदेखि कारोबार सुरु हुनेछ  ।

कम्पनीले फागुन ६ गतेदेखि स्थानीय र सर्बसाधारणलाई आईपिओ बिक्रि गरेको थियो ।

आज नै युनिभर्सल पावर कम्पनीको २ करोड १० लाख ३ हजार ५ सय कित्ता शेयर सुचिकृत भएको छ  । युनिभर्सलको पनि बिहिबारदेखि नेप्सेमा कम्पनीको शेयर कारोबार सुरु हुनेछ । युनिभर्सलले माघ २५ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गरेको थियो  ।   

कम्पनीले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको  छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411