आयल निगमको नतिजा सार्वजनिक: निर्देशकदेखि मिस्त्रीसम्म को-कसको नाम निस्कियो? (नामावलीसहित)

आईतवार, चैत्र ३, २०७५ साल,

काठमाडौं । नेपाल आयल निगमका विभिन्न रिक्त पदका लागि लोक सेवा आयोगले लिएको परीक्षाको नतिजा सार्वजनिक भएको छ । रिक्त पदको दरवन्दी पूरा गर्न लिएको लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरूको अन्तर्वाताको लागि मितिसमेत तोकेको छ ।

सिमित संख्याका पदमा लिखित परीक्षामा पास हुने उम्मेदवारहरू तीन गुणासम्म बढी रहेका छन् । निर्देशक पदमा एक जना छनोट गर्नु पर्नेमा तीन जनाले लिखित पास गरेका छन् । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411