अस्थायी शिक्षकको थप जिल्लाको नतिजा सार्वजनिक, नामसहित

आईतवार, चैत्र ३, २०७५ साल,
काठमाडौं । शिक्षक सेवा आयोगले गत असार ३० गते लिएको कार्यरत अस्थायी शिक्षक प्रा वि तह परीक्षा अन्र्तगत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ ।

आज चैत ३ गते धनुषा, रामेछाप, दोलखा, रोल्पा, रुकुम, सल्यान जिल्लाको प्राथमिक तह अन्र्तगत  नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।

 सिफारिस भएको शिक्षकहरुको नाम तल हेर्नुहोस् ।
धनुषा जिल्लाको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना


रामेछाप जिल्लाको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना


दोलखा जिल्लाको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना


रोल्पा जिल्लाको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना


रुकुम जिल्लाको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना


सल्यान जिल्लाको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411