एनआईसी एशियाको नयाँ शाखा सिरहाको गोलबजारमा

शुक्रबार, चैत्र १, २०७५ साल,

काठमाडौंं । एनआईसी एशिया बैंकको गोलबजार नगरपालिका वडा नं ४, सिरहामा नयाँ शाखा खुलेको छ।

शाखाको उद्घाटन गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ शाहले गरे।बैंकका देसभर २७७ शाखा, २८९ एटिएम, ३८ एक्सटेन्सन काउण्टर एवं २३ शाखा रहित बैंकिङ्ग ईकाई छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411