ग्रामीण विकास लघुवित्तले ५० प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति पायो

शुक्रबार, चैत्र १, २०७५ साल,

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले सेयर लगानीकर्ताहरुलाई ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको छ ।

वित्तीय संस्थालाई नियामक निकाय धितोपत्र बोर्डले अनुमति दिएसँगै लगानीकर्ताहरुलाई १ः०.५ (५० प्रतिशत) अर्थात ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ ।

यसको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।
 

पहिलो पटक १० रुपैयाँ भुक्तानी गरेर आईपिओ भर्न पाईने, आवेदन चैत ७ गतेदेखि खुला

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411