प्रावि तहको अस्थायी शिक्षक थप ८ जिल्लाको नतिजा सार्वजनिक, स्थायीमा सिफारिस हुनेको नामसहित

बुद्धबार, फागुन २९, २०७५ साल,

काठमाडौं । शिक्षक सेवा आयोगले गत असार ३० गते लिएको कार्यरत अस्थायी शिक्षक प्रा वि तह परीक्षा अन्र्तगत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ ।

पहिलो दिन बझाङ, बैतडी, कञ्चनपुर, डडेलधुरा जिल्लाको प्राथमिक तह अन्र्तगत  नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।

मंगलबार बाजुरा, अछाम, पाँचथर, ताप्लेजुङ्ग, डोटी र कैलालीजिल्लाको प्राथमिक तह अन्र्तगत  नतिजा सा र्वजनिक गरेको आयोगले जनाएको छ ।

आज थप ८ जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।  हुम्ला, धनकुटा, भोजपुर, संखुवासभा, झापा, सुनसरी तेहथुम र धनकुटा जिल्लाको प्राथमिक तह अन्र्तगत  नतिजा सा र्वजनिक गरेको आयोगले जनाएको छ ।

 सिफारिस भएको शिक्षकहरुको नाम तल हेर्नुहोस् ।
कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको हुम्ला जिल्लाको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको धनकुटा जिल्लाको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको भोजपुर जिल्लाको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको संखुवासभा जिल्लाको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको झापा जिल्लाको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको सुनसरी जिल्लाको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको तेह्रथुम जिल्लाको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको ईलाम जिल्लाको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना
 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411