प्रावि तहको अस्थायी शिक्षक थप जिल्लाको नतिजा सार्वजनिक, स्थायीमा सिफारिस हुनेको नामसहित

मंगलवार, फागुन २८, २०७५ साल,

काठमाडौं । शिक्षक सेवा आयोगले गत असार ३० गते लिएको कार्यरत अस्थायी शिक्षक प्रा वि तह परीक्षा अन्र्तगत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ ।

पहिलो दिन बझाङ, बैतडी, कञ्चनपुर, डडेलधुरा जिल्लाको प्राथमिक तह अन्र्तगत  नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।

आज बाजुरा, अछाम, पाँचथर, ताप्लेजुङ्ग, डोटी र कैलालीजिल्लाको प्राथमिक तह अन्र्तगत  नतिजा सा र्वजनिक गरेको आयोगले जनाएको छ ।

 
सिफारिस भएको शिक्षकहरुको नाम तल हेर्नुहोस् ।



 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411