प्रा.वि तहको अस्थायी शिक्षक अन्तर्वार्ताको नतिजा सार्वजनिक, स्थायीमा सिफारिस हुनेको नामसहित

सोमबार, फागुन २७, २०७५ साल,

काठमाडौं । शिक्षक सेवा आयोगले गत असार ३० गते लिएको कार्यरत अस्थायी शिक्षक प्रा वि तह परीक्षा अन्र्तगत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ ।

पहिलो दिन बझाङ, बैतडी, कञ्चनपुर, डडेलधुरा जिल्लाको प्राथमिक तह अन्र्तगत  नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।

 

सिफारिस भएको शिक्षकहरुको नाम तल हेर्नुहोस् ।

कार्यरत अस्थायी शक्षकको प्राथमिक तहको बझाङ जिल्लाको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको कञ्चनपुर जिल्लाको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको डडेल्धुरा जिल्लाको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको बैतडी जिल्लाको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको दार्चुला जिल्लाको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना



 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489