आइएमई लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्झौता

बिहीवार, फागुन २३, २०७५ साल,
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ।

सम्झौतामा इन्स्योरेन्सका सहायक महाप्रबन्धक आशिषसिंह र बैंकका उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे।

सम्झौता पछि बैंकका ग्राहकले बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्सको जीवनबिमा गराउन सक्ने छन। साथै जीवनबिमा सम्बन्धी जानकारी प्राप्त गर्न सकिने इन्स्योरेन्सले जनाएको छ।

लाइफइन्स्योरेन्सका देसभरि ६७ बढी शाखा छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411