कोकाकोलाको नयाँ योजना दैनिक १० हजारको रिचार्ज र ग्यालेक्सी नोट ९ जित्न सक्ने

मंगलवार, फागुन ७, २०७५ साल,
काठमाडौं। कोकाकोला नेपालले ‘स्प्राइट डबल डोज,रिफ्रेस पनि रिचार्ज पनि’ योजना ल्याएको छ।यो योजनामा स्प्राइट, कोका–कोला, फान्टा लेमन, फान्टा ओरेन्ज र किन्ले सोडाको २५० एमएल सिसाको बोतल९आरजीबी० किनेर सहभागी हुनसक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार दैनिक १० रुपैयाँदेखि १० हजार रुपैयाँ जित्नसक्नेछन्। यो वाहेक दैनिक ग्यालेक्सी नोट ९ समेत दिने कम्पनीले जनाएको छ।योजनामा सहभागी हुन बिर्कोको तल्लो भागमा रहेको आठ अंकको युनिक कोड ३६७६८ मा एसएमएस गर्नुपर्ने कम्पनीले जनाएको छ। यो योजना मार्चसम्म लागु हुने कम्पनीले जनाएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411