प्रभु लाइफका तीनवटा नयाँ शाखा

बिहीवार, माघ २४, २०७५ साल,

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आफ्ना नयाँ तीन शाखा कार्यालयबाट कारोबार सुरु गरेको छ ।

कम्पनीले नेपालगञ्ज शाखा, घोराही शाखा तथा बुटवल शाखाको शुभारम्भ गरी कारोबार सुरु गरेको हो ।

तीनवटै शाखा कार्यालयको उद्घाटन कम्पनीका अध्यक्ष डा। आत्माराम घिमिरेले गरे ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489