प्रभु लाइफका तीनवटा नयाँ शाखा
बिहीवार, माघ २४, २०७५ साल,
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आफ्ना नयाँ तीन शाखा कार्यालयबाट कारोबार सुरु गरेको छ ।
कम्पनीले नेपालगञ्ज शाखा, घोराही शाखा तथा बुटवल शाखाको शुभारम्भ गरी कारोबार सुरु गरेको हो ।
तीनवटै शाखा कार्यालयको उद्घाटन कम्पनीका अध्यक्ष डा। आत्माराम घिमिरेले गरे ।