कक्षा ११ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा

सोमबार, माघ २१, २०७५ साल,

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत पुस महिनामा सञ्चालन भएको कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डको सोमबार बसेको बैठकले परीक्षाफल प्रकाशित गरेको हो ।

परीक्षामा १ लाख ४१ हजार ८२५ जना विद्यार्थी सहभागि हुन पाउनेमा १ लाख ३१ हजार ९८८ जना सहभागि भएका थिए ।
जसअनुसार १६ जनाको परीक्षा  रद्द गरिएको छ भने ७ जनाको परीक्षा स्थगित भएको थियो ।

नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, नेपाल टेलिकमको एसएमएस सेवा लगायतको माध्यमबाट हेर्न सकिने सूचनामा उल्लेख छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411