​रिलायबल बैंकले भूकम्प पीडित साढे ११ लाख दियो

सोमबार, जेष्ठ १८, २०७२ साल,

काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले भूकम्प पीडित परिवारलाई ११ लाख ४१ हजार रुपैयाँ सहयोग गरेको छ ।

बैंकका सञ्चालक, कर्मचारी र बैंकको खाताबाट उक्त रकम संकलन गरिएको हो । बैंकले उक्त रकममध्ये ६ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरेको छ ।

बाँकी रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत भूकम्प पीडितहरुका लागि विभिन्न शाखा कार्यालयमार्फत राहत उपलब्ध गराएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411