नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६० लाख कित्ता आइपिओ आउदै

सोमबार, पौष ३०, २०७५ साल,

काठमाडौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले १ करोड ६० लाख कित्ता आइपिओ जारी गर्ने भएको छ ।

उक्त प्राथामिक शेयरको विक्रि प्रबन्ध राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैकिङले गर्ने भएको छ । १ अर्ब ६० करोड रुपैयाँ बराबर हुन आउने १ करोड ६० लाख कित्ता आइपिओ निकट भविष्यमा जारी हुने बताइएको छ  ।

आरविवि मर्चेन्ट बैकिङको तेस्रो वार्षिक साधारणसभामा उक्त जानकारी दिइएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411