४८ मेगापिक्सल क्यामेरा भएको स्मार्टफोन ल्यायो साओमीले

बिहीवार, पौष २६, २०७५ साल,

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले रेडमी नोट ७ स्मार्टफोन सार्वजनिक गरेको छ। 

चीनमा सार्वजनिक भएको उक्त फोनमा ४८ मेगापिक्सलको क्यामेरा रहेको छ भने ४ हजार एमएएच ब्याट्री क्षमता रहेको छ।

६४ र ३२ जीबी आन्तरिक मेमोरी क्षमतामा चिनियाँ बजारमा ल्याएको कम्पनीले र्‍याम भने ३, ४ र ६ जीबीमा ल्याएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411