नेपाल एयरलाइन्सको प्रवक्तामा क्याप्टेन विजय लामा नियुक्त

बुद्धबार, पौष ४, २०७५ साल,

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को प्रवक्तामा क्याप्टेन विजय लामा नियुक्त भएका छन्।

अभिनेता समेत रहेका लामालाई बुधवार निगमका अध्यक्ष मदन खरेलले प्रवक्ता पदमा नियुक्त गरेको निगमका सह प्रवक्ता नवराज कोइरालाले जानकारी दिए।

क्याटेन लामा नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट हुन। उनले बुधवारबाटै काम सुरु गरेका छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411