​कैलाश विकास बैङ्कद्धारा रेडक्रसलाई बेड हस्तान्तरण

बिहीवार, बैशाख ३, २०७२ साल,
बुटवल ।  कैलाश विकास बैङ्कको बुटवल शाखाले आफ्नो शाखा स्थापनाको चौथो बर्ष पूरा गरेको अवसरमा समाजिक उतरदायित्व अन्र्तगत नेपाल रेडक्रस सोसाईटी, रक्तसञ्चार सेवा केन्द्र बुटवललाई बेड हस्तान्तरण गरेको छ ।

विहीवार एक कार्यक्रमकाबीच बेड हस्तान्तरण गर्दै बैङ्कका शाखा प्रबन्धक ज्ञानेन्द्र गिरीले बैङ्क तथा वित्तीय संस्थाले आफ्नो सेवा स“गसगै समाजिक तथा मानवीय सेवाका कार्यमा समेत लाग्नु पर्ने धारणाका व्यक्त गरे । प्रधान कार्यालय पुतलीसडक काठमाण्डौमा रहेको बैङ्कले देशभरिका कुल २३ ओटा शाखाबाट अत्याधुनिक बैंकिड्ड सेवा प्रदान गर्दै आईरहेकोमा निकट भविष्यमा रुपन्देही तथा चितवन जिल्लाको ग्रामीण क्षेत्रमा शाखा विस्तारको तयारीमा रहेको बताएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411