एभरेष्ट बैङ्कको २० प्रतिशत नगद लाभांश प्रस्ताव

शुक्रबार, कार्तिक १६, २०७५ साल,

काठमाडौं । एभरेष्ट बैङ्कले २०७४/७५ को नाफाबाट २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैङ्कको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सो प्रस्ताव नेपाल राष्ट्र बैङ्क र बैङ्कको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411