धितोपत्र बोर्डले सार्वजनिक गर्यो अपग्रेट गरिएको वेबसाइट

बुद्धबार, असोज १७, २०७५ साल,

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आज आफ्नो अपग्रेड गरिएको वेबसाइट एक समारोहका बीच सार्वजनिक गरेको छ । लगानीकर्ता सप्ताहको क्रममा सो अपग्रेड गरिएको वेबसाइट सार्वजनिक गरिएको हो ।

धितोपत्र बोर्डका अध्यक्ष डा रेवत बहादुर कार्कीले सो वेबसाइट सार्वजनिक गरेका हुन् ।

www.sebon.gov.np लग अन गरेर हेर्न सकिने सो अपग्रेड गरिएको वेबसाइट लगानीकर्ता मैत्री बनाएको बोर्डले दाबी गरेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411