छिमेक लघुवित्त वित्तीय संस्थाको ४० प्रतिशत लाभांश दिने

शुक्रबार, भाद्र २९, २०७५ साल,

काठमाडौ । छिमेक लघुवित्तले ४० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले भदौ २८ गते बसेको संचालक समितिको बैठकबाट आव २०७४-७५ को मुनाफाबाट १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले १८ प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बोनस शेयर र २२ प्रतिशतले हुन आउने २२ करोड रुपैयाँ नगद लाभांश दिने निर्णय गरी स्वीकृतका लागि नेपाल राष्ट्र बैंक र आगामी साधारण सभामा लैजाने निर्णय गरेको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411