हाम्रो विकासको लाभांश प्रस्ताव

शुक्रबार, भाद्र १५, २०७५ साल,

काठमाडौं । हाम्रो विकास बैङ्क लिमिटेडले शेयरधनीहरुलाई २ दशमलव ४० प्रतिशत बोनस र कर प्रयोजनको लागि ७ दशमलव ९१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैङ्कले उक्त लाभांश २०७४-७५ को जगेडा कोषबाट वितरण गर्न लागेको हो । बैङ्कको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको छ । उक्त लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैङ्कमा पठाउने सूचना नेप्सेमा दिइएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411