एनआइसी एसियाले बैंकिङ कारोबार विहान ९ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिने

मंगलवार, आषाढ १९, २०७५ साल,

काठमाडौं। एनआइसी एसिया बैंकले सर्वसाधारणको सुविधाका लागि भन्दै बैंकिङ कारोबार गर्ने समय बढाएको छ। बैंकले देशका प्रमुख शहरहरुमा समय अवधि बढाएको हो।
 
बैंकका २० शाखामा आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बैंकिङ कारोबार खुला राख्ने निर्णय गरेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411