ग्लोबल अलाएन्स फर बैकिङको प्रतिनिधिमा नेपालबाट उपेन्द्र पौड्याल छानिए

शुक्रबार, बैशाख १४, २०७५ साल,
काठमाडौं । ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालुजको एशिया प्रशान्त क्षेत्रको प्रतिनिधिमा बैंकर उपेन्द्र पौड्याल चयन भएका छन् ।

उनलाई संस्थाले एशिया प्रशान्त क्षेत्रको प्रतिनिधिको रुपमा छनोट गरेको हो । नेपाल बैकर्स संघका पूर्व अध्यक्ष पौड्याल अहिले नबिल बैंकको संचालक समिति सदस्य छन् । एनएमबि बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत पौड्याल बरिष्ठ बैंकरको रुपमा चिनिन्छन् ।

पौड्यालकै नेतृत्वमा गत वर्ष नेपालमा ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालुजको सम्मेलन भएको थियो। त्यतिबेला उनी नेपाल बैंकर्स संघका अध्यक्ष थिए।

ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालुज गैर नाफामुखी स्वतन्त्र संस्था हो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411