प्रभु बैंकको बागलुङ जिल्ला वडिगाड गाउँपालिकामा नयाँ शाखा

बिहीवार, चैत्र १५, २०७४ साल,

काठमाडौं । प्रभु बैंकले बागलुङ जिल्लाको वडिगाड गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बागलुङ जिल्लाको वडिगाड गाउँपालिका वडा नं ५ स्थित बैंकको वडिगाड शाखा वडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले उद्घाटन गरे  ।

 संघीय संरचना बमोजिम विभिन्न स्थानीय तहमा वाणिज्य बैंक पुर्याउँने उदेश्यले बडिगाडमा शाखा स्थापना गरिएको बैंकले जनाएको छ ।  

वडिगाड शाखा कार्यालयबाट स्थानीय तहका सेवाग्राही, सर्वसाधारण, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंककोदसेवा उपभोग गरी लाभान्वित हुने र  गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411