प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

सोमबार, माघ २९, २०७४ साल,
काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा बढि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर (सुपरभाईजर जुनियर अफिसर लेवल) ३१ जना, रिलेक्सन÷अपरेशन अफिसर (जुनियर एसिस्टेन्ट सुपरभाईजर लेवल) ३१ जना र टेलेर (जुनियर ट्रेनिज् असिस्टेन्ट) कही संख्या माग गरेको हो ।

बैंकले उपत्यका बाहिरका विभिन्न जिल्ला कार्यालय तथा क्षेत्रिय कार्यालयका लागि कर्मचारीमा गरेको छ । ब्रान्च म्यानेजर स्नातक उतिर्ण, अपरेशन अफिसर स्नातक उर्तिण र जुनियर असिस्टेन्टकोलागि प्लस टु उर्तिण गरेकोले आवेदन दिन सक्ने बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

बैंकमा फेबु्रअरी २६, २०१८ भित्रमा इच्छुक आवेदकले आवेदन दिइ सक्नुपर्ने छ । आवेदकले www.prabhubank.com/career बाट अनलाईन फारम भर्न सक्नेछन् ।

 
  • Advertisement Space

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489