ग्लोबल आइएमई बैंकका दुई शाखारहित बैंकिङ्ग सेवा

मंगलवार, माघ ९, २०७४ साल,

काठमाडौं । ग्लोबल आइएमई बैंकले गुल्मी जिल्लामा दुई शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ।

मुसिकोटस्थित आँपचौर र भुवाचिदीमा दुई शाखारहित बैकिङ्ग सेवा संचालनमा आएको बैंकले जनाएको छ।

शाखारहित बैकिङ्ग सेवाहरुको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले उदघाटन गरे।

आँपचौरमा खोलिएको सेवाको लागि स्थानीय सुमन खरेल तथा भुवाचिदीमा खोलिएको सेवाको लागि सागर सापकोटालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ।

बैंकका हाल ११३ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउन्टर, १४ वटा राजश्व संकलन काउण्टर र ६२ शाखारहित बैंकिङ्ग सेवा संचालनमा छन्।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411