नबिल बैंकले एकै दिनमा खोल्यो १० नयाँ शाखा

मंगलवार, मंसिर १९, २०७४ साल,
काठमाडौं । नविल बैंकले मंसिर १८ गते एकैदिन १० नयाँ शाखा विस्तार गरेको छ । बैंकले विरेन्द्रनगर(सुर्खेत, टिकापुर(कैलाली, तालचोक, बगर, अमरसिंहचोक-पोखरा, कास्की, लमहि-दाङ, बर्दिबास-महोत्तरी, टाँडी-चितवन, लाहान-सिराहा तथा हरिवन-सर्लाहीमा शाखा विस्तार गरेको जनाएको छ ।

नयाँ शाखा विस्तारसँगै बैंकको शाखा सञ्जाल ६२ पुगेको छ । बैंकको थप नयाँ शाखाहरुबाट ग्राहकहरुले बैंकले प्रदान गर्न सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्नसक्ने जनाएको छ ।

बैंकले एक सय एटीएम, २ एक्स्टेन्सन काउन्टर, र १५ हजारभन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत् देशव्यापी रुपमा र विदेश अवस्थित अन्य धेरै बैंकिङ्ग एजेन्सीहरु मार्फत् विश्वभर सेवा प्रदान गर्दे आएको छ ।



 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411