जनता बैंकको १४.४ प्रतिशत बोनस सेयर प्रस्ताव, चुक्ता पूँजी ८ अर्ब रुपैयाँ नाघ्ने

शुक्रबार, मंसिर १५, २०७४ साल,
काठमाडौं। जनता बैंक नेपालले एक अर्ब रुपैयाँ बढिको बोनस सेयर बितरण गर्ने भएको छ।

बैंकले चुक्ता पूँजी ६ अर्ब ९९ करोडको १४ दशमलव ४० प्रतिशत बोनस शेयर दिन लागेको हो।
 
बोनस सेयर वितरणपछि चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुग्ने छ। प्रस्तावित लाभांस राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411