महुली सामुदायिक लघुवित्तको साधारण सेयर बिक्री आजदेखि खुला

बिहीवार, बैशाख ७, २०७४ साल,
काठमाडौं । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर आजदेखि बिक्री खुला भएको छ ।

संस्थाले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यको १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता साधारणसेयर आजदेखि बिक्री खुला गरेको हो । संस्थाले विभिन्न ३३ स्थानबाट सेयर आवेदन भर्न पाउने व्यवस्था गरेको छ ।

सेयर बिक्री बन्द छिटोमा आउदो सोमबार र ढिलामा २१ गते बन्द हुने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक एनसीएम मर्चेन्ट बैकिङ लिमिटेडले जनाएको छ । संस्थाको केन्द्रीय कार्यालय सप्तरीको महुली बजारमा छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411