​लक्ष्मी क्यापिटललाई एक अर्बको अर्को इकाइ निस्कासन अनुमति

सोमबार, बैशाख ४, २०७४ साल,
काठमाडौ। लक्ष्मी क्यापिटललाई दोस्रो इकाइहरु निस्कासन गर्न धितोपत्र वोर्डले अनुमति दिएको छ। 
 
लक्ष्मीले एक अर्ब रुपैयाँ बराबरको एक करोड इकाईहरु निस्कासनको अनुमति पाएको हो। लक्ष्मी क्यापिट लक्ष्मी बैकको सहायक कम्पनी हो। 
 
यसअघि नबिल इक्युटीले एक अर्ब २५ करोड रुपैयाँसम्मको  योजाना ल्याएको थियो। 

यसअघि १० वटा सामुहिक योजनाले इकाई निस्कासन गरेका छन्। लक्ष्मी ११औ सामुहिक योजनामा परेको छ। १० सामुहिक लगानी कोषको अहिलेसम्म आठ अर्ब २५ करोड रुपैयाँ बराबरका इकाइहरु नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत छन्।     

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411