यि हुन गाउँपालिका कार्यालयहरुका कार्यकारी अधिकृत

शुक्रबार, चैत्र ४, २०७३ साल,
काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विभिन्न गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृत तोकेको छ । मन्त्रालयले बिहिबार ४८१ गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृत खटाएको हो ।

निर्वाचन आयोगले बिहिबारसम्म गाउँपालिका र नगरपालिकाहरुमा तत्काल प्रमुख तोक्न मन्त्रालयलाई दिएको निर्देशन अनुसार पहिलो चरणमा ती कर्मचारीलाई खटाइएको बताइएको छ ।

मन्त्रालयले कर्मचारीहरुलाई तत्काल तोकिएको स्थानमा खटिन निर्देशन दिँदै भनेको छ– स्थानीय तहको निर्वाचनको काममा तयारी एवम् व्यवस्थापनमा आवशयक सहयोग गर्नुपर्ने भएकाले कुनै पनि बिलम्ब नगरि खटिएको ठाउँमा रमाना लिइ हाजिर हुहन जानु हुन अनुरोध छ ।’

यस्तै मन्त्रालयले बिलम्ब गरी तोकिएको स्थानमा हाजिर हुन नगएमा आयोगको आचारसंहिता बमोजिम कारबाही हुने समेत सुचित गरिएको छ ।

यि हुन गाउँपालिका कार्यालयहरुका कार्यकारी अधिकृत

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411