लक्ष्मी बैंकको ३८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव

बिहीवार, पौष २८, २०७३ साल,

काठमाडौं । लक्ष्मी बैंकले ३८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । एक्वायर गरेको प्रोफेसनल दियालो बिकास बैंकबाट यस बैंकमा प्रवेश पाएका लगानीकर्ताले पनि यो बोनस पाउँने छन् ।

बैंकले जारी गर्ने तयारीमा रहेको १ सय प्रतिशत हकप्रद सेयर लिनेले पनि बोनस सेयर प्राप्त गर्नेछन् । यस आधारमा लगानीकर्ताले १८ प्रतिशत बोनस सेयर पाउँने छन् । लक्ष्मी बैंकले प्रोफेसनल दियालोलाई एक्वायर गर्ने अन्तिम स्वीकृति राष्ट्र बैंकबाट पाइसकेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411