​नागरिक लगानी कोषले ८ करोड ७५ लाख प्रतिफल दिने

बुद्धबार, चैत्र ४, २०७१ साल,
काठमाडौं । नागरिक लगानी कोषले बुधबारदेखि २५ वर्षमा प्रवेस गरेको छ । रजत वर्षको उपलक्ष्यमा कोषले आफनो बचतको ‘कर्मचारी स्विकृत अवकाष कोष कर्मचारी वचत वृद्वि कार्यक्रम’ का २०७१ असार मसान्त सम्मका सहभागीहरुलाई प्रतिफल दिने निर्णय गरेको छ ।

कोषको वचत कार्यक्रमका १ लाख ५० हजार सहभाागीहरुलाई ८ करोड ७५ लाख रुपैयाँ प्रतिफल वितरण गरिने कोषका सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411