​स्नातकोत्तर र बिएएलएलबीको परीक्षाफल प्रकाशित

मंगलवार, भाद्र ७, २०७३ साल,

काठमाडौँ । त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल वैशाख÷जेठमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष २०७२ नियमितको समाजशास्त्र र मानवशास्त्र विषयको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार आज प्रकाशन गरिएको छ । 
 
यसैगरी २०७२ सालमा सञ्चालित कानुन सङ्कायतर्फको बिएएलएलबी तृतीय वर्षको परीक्षाको परीक्षाफल पनि आज प्रकाशन गरिएको छ । रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411