​ब्रोकर कमिशन ४० प्रतिशत घट्यो, लगानीकर्तालाई फाइदा

बुद्धबार, श्रावन ५, २०७३ साल,
काठमाडौ । अन्ततः ब्रोकरहरुको कमिशन घटाउन धितोपत्र बोर्ड सफल भएको छ । लामो समयदेखि विवादमा रहेको कारण ठोस निर्णय हुन नसकिरहेकोमा अन्ततः करीब ४० प्रतिशतले यस्तो कमिशन घटेको छ ।

अब लगानीकर्ताहरुले कारोबार अनुसार ०.६ प्रतिशतदेखि ०.४ प्रतिशतसम्म ब्रोकर कमिशन तिरे पुग्ने भएको छ । हाल कारोबार अनुसार ०.७ प्रतिशतदेखि १ प्रतिशतसम्म लगानीकर्ताले ब्रोकर कमिशन बुझाउँनु पर्ने अवस्था छ ।

बजारको आकार बढेसंगै ब्रोकर कमिशन घटाउँनु पर्ने तर्क धितोपत्र बोर्ड लगानीकर्ताहरुबाट आएको भएपनि लामो समयसम्म यसको निर्णय mहुन सकेको थिएन ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411