​मुक्तिनाथ विकास बैंकको शाखा तानसेनमा

आईतवार, फागुन २४, २०७१ साल,
पाल्पा । मुक्तिनाथ विकास बैंकले आफ्नो २४ औं शाखा तानसेन चोकमा खोलेको छ । पाल्पा क्षेत्र नं ३ का सभासद् हरिप्रसाद नेपालले शाखाको उद्घाटन गरे ।

सो अवसरमा नेपालले जिल्लाको वित्तीय क्षेत्रको विकासका लागि यो शाखा महत्पूर्ण हुने बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकले प्रदान गर्ने सेवासुविधा तथा भावी कार्यक्रमबारे जानकारी दिए । कार्यक्रममा स्थानीय तथा आसपासका क्षेत्रका बासिन्दा,उद्योगी,व्यवसायी,विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411