एसएलसीमा ग्रेड प्वाइन्ट चार हासिल गर्ने समीक्षा बोर्ड फस्ट

शुक्रबार, आषाढ ३, २०७३ साल,
बुटवल ।  रुपन्देहीको मुर्गियास्थित सुनगाभा पब्लिक उच्च माविकी विद्यार्थी समीक्षा सुवेदीले ग्रेड प्वाइन्ट एभरेज ४ अंक हाँसिल गरेकी छन् ।

सतप्रतिशत ल्याउँदै समीक्षा 'बोर्ड फस्ट' भएको दाबी उनको स्कुल र परिवारले गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयबाट बिहीबार प्रकाशित २०७२ मा सञ्चालित एसएलसीको नतिजामा उनी ुबोर्ड फस्टु भएको दाबी विद्यालयका प्राचार्य तिलक केसीले गरेका छन् ।

यो खुसियालीमा विद्यालयले शुक्रबार मुर्गियामा खुसियाली र्‍यालीको आयोजना गरेको छ । त्यसैगरी बुटवलस्थित अक्फोर्ड उच्च माविका अमृत पाण्डेले ३.९५ अंक ल्याएका गरेका छन् ।

त्यसैगरी सालझन्डीस्थित नवप्रभात बोर्डिङका विद्यार्थीले पनि ३.९५ अंक ल्याउन सफल भएको बताइएको छ । अन्नपुर्णपोष्ट अनलाईनबाट

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411