ज्योति बिकास बैंकले सात प्रतिशत बोनस शेयर दिने

बुद्धबार, फागुन २०, २०७१ साल,
काठमाडौं । ज्योति बिकास बैंकले आफ्ना लगानीकर्तालाई सात प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिले सात प्रतिशत बोनस शेयर भनी गरेको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भई साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । 

७९ करोड चुक्ता पूँजी रहेको बैंकले यस आर्थिक बर्षको दोस्रो त्रैमाससम्म चार करोड ४२ लाख रुपैयाँ खुद नाफा गरी प्रति शेयर आम्दानी ११ रुपैयाँ कायम गरेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411