​सिटिजन्स बैंकले विद्यालयलाई ल्यापटप दियो

आईतवार, फागुन १७, २०७१ साल,
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले शिक्षा क्षेत्रमा टेवा पुर्‍याउने उद्देश्यले महोत्तरी जिल्ला औरहीस्थित प्रसादसिंह माध्यामिक विद्यालयलाई सामाजिक उत्तरदायित्वस्वरुप एक थान ल्यापटप वितरण गरेको छ ।

विद्यालयका प्रध्यापक शिवशरण यादवलाई ल्यापटप हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता क्षेत्रहरुमा प्रत्येक वर्ष सहयोग पुर्‍याउदै आएको र भविष्यमा पनि बैंकले यस्तै सहयोग पुर्‍याउने बैंकद्धारा जारी वज्ञिप्तीमा उल्लेख छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411