माओवादी फुट्यो : वैद्यसँग सम्बन्धविच्छेद गर्ने विप्लवको घोषणा

सोमबार, मंसिर ८, २०७१ साल,
८ मंसिर, काठमाडौं । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले पार्टीको संस्थापन पक्षसँग सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । पार्टी अध्यक्ष मोहन वैद्यलाई सम्बन्ध विच्छेदको पत्र दिएर विप्लव समूह विस्तारित बैठकबाट बाहिरिएको छ ।

‘हामी बाहिरिएका छौं,’ विप्लव समूहका एक नेताले भने । बैठक बहिस्कारपछि विप्लवद्वारा जारी वक्तव्यमा भनिएको छ । ‘क. किरणको नेतृत्वमा पार्टी अगाडि बढ्न नसक्ने र वर्ग सङ्घर्षको नेतृत्व गर्न नसक्ने निष्कर्षसहित आजका मितिदेखि क. किरणको नेतृत्वसँग सम्बन्ध विच्छेद गरेको जानकारी गराउँदछौं । साथै हाम्रो भावी रणनीतिका बारेमा छिट्टै व्यवस्थित छलफल गरेर सार्वजनिक गर्ने निर्णय पनि लिइएको छ ।’

वक्तव्य

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411