सिभिल बैंक र मर्सिकोर बीच सम्झौता

बुद्धबार, फागुन १३, २०७१ साल,
काठमाडौं । सिभिल बैंक लिमिटेड र मर्सिकोरले एक कार्यक्रमबिच सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर मर्हजन र मर्सिकोरका राष्ट्रीय निर्देशक संजय कार्कीले हस्ताक्षर गरे ।

सम्झौताअनुसार मर्सिकोरले गलैंचातथापश्मीनाउद्योगको सफा(उत्पादन, वातावरणीय प्रदुषण न्यूनगर्न तथाक्षमताअभिबृद्धी गरी स्तरोन्नतीको लागि उद्योगहरुको छनौट गरी ऋण प्रवाहगर्न सिभिल बैंकसँग सहकार्य गरेको छ ।

बैंकले पनि सो उद्योगहरुलाई आवश्यक पर्ने वित्तिय परामर्श तथा वित्तीय तालिमहरुको आयोजना गर्नेछ । यस सम्झौताले नेपालको आफ्नै मौलिक उद्योग-गलैंचा तथा पश्मिना उद्योगको स्तरोन्नतीभई उत्पादनक्षमता बृद्धि भई देशको निर्यातमा ठोस टेवा पुर्‍याउने मर्हजनले बताए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411