​नयाँ वर्षमा टाटाको ‘घमासान’ अफर

बिहीवार, बैशाख २, २०७३ साल,
काठमाडौं । नयाँ वर्षको शुभ अवसरमा सिप्रदी ट्रेडिङ्गले टाटा गाडी प्रेमीहरुका लागि घमासान अफर ल्याएको छ ।

योजनाअन्तर्गत टाटाको जेस्ट, बोल्ट र स्टोर्म मध्ये कुनै पनि गाडी किन्दा ग्राहकले जेस्ट र बोल्टमा २ लाख २५ हजार र स्टोर्ममा ५लाख रुपैयाँसम्मको फाइदा प्राप्त गर्नेछन् ।

नेपाली गाडीप्रेमी माझ पनि एकदमै लोकप्रिय टाटा गाडीहरु विश्वस्तरीय प्रविधिमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेका हुन् । यो अफरले ग्राहकहरुको मन जित्नेमा टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी विश्वस्त छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411