​एसएलसी दिएका विद्यार्थीलाई टेलिकमको अफर, ९० रुपैयामा सिम, ५० एमबि डाटा ६ सम्म चलाउन पाइने

आईतवार, चैत्र २८, २०७२ साल,
काठमाडौं । नेपाल टेलिकमले एसएलसी परीक्षा दिएका विद्यार्थीहरुलाई लक्षित गर्दै विशेष योजना ल्याएको छ।
 
योजनाअन्तर्गत विद्यार्थीले टेलिकमको ९० रुपैयाँमा जीएसएम प्रिपेड सिम कार्ड किन्न पाउने छन्। जसमा प्रतिमहिना ५० एमबी डाटा ६ महिनासम्म निशुल्क प्रयोग गर्न पाउने छन्। 
 
यसका लागि एसएलसी परीक्षाको प्रवेश पत्र (एडमिट कार्ड), विद्यार्थी वा अभिभावकको नागरिकता र विद्यार्थीको फोटो अनिवार्य उपलव्ध गराउनुपर्नेछ। 
 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411