​ठूलो परिणाममा नक्कली भारु बरामद, पाकिस्तानी र नेपाली पक्राउ

शुक्रबार, चैत्र २६, २०७२ साल,

काठमाडौं । पाकिस्तानबाट काठमाडौं हुँदै भारत लैजान लागिएको एक करोडँ नक्कली भारतीय रुपियाँसहित छ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक पाकिस्तानी र पाँच जना नेपाली छन् ।

पाँच सय दरका २० हजार थान नक्कली भारु बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने व्यक्ति र नोट प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पाकिस्तानका मोहम्मद नदिम छन् भने नेपालका महादेव तिमल्सिनासहित छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411