​सिभिल बैंक र आइपे रिलाएबल रेमिटेन्सबीच रेमिट्यान्स सम्झौता

मंगलवार, फागुन ११, २०७२ साल,
काठमाडौं । सिभिल बैंक लिमिटेड र आइपे रिलाएबल रेमिटेन्सबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।  सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन र आइपे रिलाएबल रेमिटेन्सका कार्यकारी निर्देशक इन्द्र शर्माले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात सिभिल बैंक रेमिटकोे विप्रेशण भुक्तानी सरल सहज हुने बैंकले जनाएको छ । बैंकले यसअघि विप्रेशण सेवाको लागि आइएमइ, प्रभु रेमिट, रिलाएबल रेमिट, एसडिबिएल ट्रस्ट रेमिट, नेट फक्स,मनिग्राम र वेस्र्टन युनिएनसंग सम्झौता गरिसकेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411