​अस्सी रुपैयाँको बिजुलीको बिल तिर्न एक सय खर्च

बिहीवार, माघ १४, २०७२ साल,
इनरुवा । सुनसरीको आधा दर्जन गाविसका स्थानीयवासीलाई ८० रुपैयाँको बिजुली बिल तिर्न १०० रुपैयाँसम्म खर्च हुने गरेको छ । 

जिल्लाको श्रीपुरजब्दी, हरिपुर, मधुवन, मध्यहर्षाही, बसन्तुर, घुस्की, देवानगन्जलगायत आधा दर्जन गाविसका स्थानीय सेवाग्राहीलाई ८० रुपैयाँको बिजुलीको बिल तिर्न १०० रुपैयाँ खर्च हुने गरेको स्थानीयवासीले बताएका छन् । 

नजिकमा विद्युत् प्राधिकरणको शाखा कार्यालय नहुँदा महसुल तिर्न दुई घन्टाको यात्रा गरेर सदरमुकाम इनरुवा आउनुपर्ने भएकाले महसुलभन्दा भाडा नै बढी तिर्नुपर्ने बाध्यता रहेको मधुवनकी सुस्मिता कार्कीले बताउनुभयो ।रासस 

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411