प्राइम कमर्सियल बैंकको १८.९५ प्रतिशत बोनस सेयर र तीन बराबर एक हकप्रद पारित

बिहीवार, पौष ३०, २०७२ साल,
काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्ना शेयरधनीहरुलाई १८ दशमलव ९५ प्रतिशत बोनस शेयर दिने भएको छ। बैंकको शुक्रवार सम्पन्न साधारणसभा बैठकले सो बोनस सेयरका अलवा कर प्रयोजनाका लागि शून्य दशलमव ९५ प्रतिशत नगद लाभांश पनि घोषणा गरेको छ। 
 
सभाले अधिकृत  पुँजी  ५ अर्बबाट बृद्धी गरी १० अर्ब कायम गर्न स्वीकृत गरेको बैंकले जनाएको छ। साथै साधारण सभाले बैंकका शेयर धनीहरुलाइ बोनस शेयर बितरण पश्चात कायम हुने शेयरमा ३ः १ दर ले हकप्रद शेयर जारी गर्ने भएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411