​नेपाल टेलिकमको प्रिपेड सेवामा पनि ‘फ्रेण्ड्स् एण्ड फेमिली’ सुविधा

मंगलवार, कार्तिक २४, २०७२ साल,
काठमाडौं । नेपाल टेलिकमले भोलीदेखि जिएसएम प्रिपेड सेवामा पनि ‘फ्रेण्ड्स् एण्ड फेमिली’ सुविधा उपलब्ध गराउने भएको छ ।

सुविधा अन्तर्गत नेपाल टेलिकमका पाँचवटा नम्बरमा कल गर्दा प्रति मिनेट ७० पैसा ९ट्याक्स बाहेक० महशुल लाग्ने टेलिकमले जनाएको छ ।

‘फ्रेण्ड्स् एण्ड फेमिली’ सुविधा लिनका लागि सुरुमा एफएनएफएसयुबी एस्ट्रिक  लेखि सुविधा लिन चाहेको नम्बर लेखेर १४१५ मा एसएमएस पठाउनुपर्नेछ । एक पटकमा एउटा मात्र सुविधा लिन चाहेको नम्बर पठाउनुपर्नेछ ।

 जिएसएम पोस्पेड सेवामा यसअघि तीनवटा नम्बरमा ‘फ्रेण्ड्स् एण्ड फेमिली’ सुविधा भएकोमा अब पाँचवटा नम्बरमा लिन सकिने टेलिकमले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411