​स्वाबलम्बन लघुवित्तले ७० प्रतिशत लाभांस दिने

सोमबार, पौष २८, २०७१ साल,
काठमाडौं पुष २८ । स्वावलम्बन लघुवित्त विकास बैंकका सेयरधनीलार्इ ७० प्रतिशत प्रतिफलदिने भएको छ । हालै सम्पन्न बैंकको साधारसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४६.५० प्रतिशत बोनस सेयर र २३.५० प्रतिशत नगद लाभांस दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।

गत आवमा बैंकले १८ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले ४५ जिल्लाका १ लाख ९० हजारलाई १ सय १८ शाखामार्फत वित्तीय सेवा दिइरहेको छ ।हाल बैंकले ४ अर्व २९ करोड ऋण लगानी गरेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411