पाकिस्तानले खसाल्यो भारतीय जासुस ड्रोन

बिहीवार, आषाढ ३१, २०७२ साल,
एजेन्सी इस्लामावाद । जासुसी गर्न भारतले पठाएको ड्रोन पाकिस्तानले खसालििदएको छ। पाकिस्तान रेडियोका अनुसार पाकिस्तानले बुधबार नियन्त्रित सीमा रेखा भीमबर क्षेत्रमा प्रवेश गरेको भारतीय ड्रोन खसालेको थियो।
 
पाकिस्तानी विदेश मन्त्रालयले भारतले जासुसी ड्रोन पाकिस्तानी क्षेत्रमा पठाएको आरोप लगाएको छ। पाक विदेश मन्त्रालयका प्रवक्ताले भारतीय उच्चायुक्तसँग जासुसी ड्रोन प्रवेशको मुद्दा उठाउने जनाएका हुन्। ड्रोन खसालिएको कुरा विदेश मन्त्रालय पनि पुष्टि गरेको छ।
 
भारतीय सेनाले भने कूनै जासुसी ड्रोन पाकिस्तानतर्फ नपठाएको बताएको छ। 

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411